स्कूलको पहिलो दिन

त्यतिबेला सायद म ४- ५ बर्षको थिए होला ।बिहान ९ बजे तिर खान खाइवरी स्कुलको लुगा लगाएर सानो झोला बोकेर म र हजुरबुवा स्कुल तर्फ निस्किएउ ।मैले नया-नया वासना आउने निलो कमिज र पाइन्ट लगाएको थिए भने हजुरबुवाले सधै झैँ शिरमा ढाकाटोपी, आस्कोट र निलो लुंगी अनि खुट्टामा गोल्डस्टार जुत्ता लगाउनुभएको थियो । नाति बाजे …

थप पढ्नुहोस्